मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सहकारी धन्दा र सरकारी अकर्मण्यता

rajdhanidaily.com · Thu Jul 06 23:46:03 GMT 2023

सहकारीको चिनारी

सहकारी वैदिक सामाजिक पद्धतिको एउटा अभिन्न अंग हो । अर्मपर्म, मेलापात, अर्जाेगर्जाे टार्नेदेखि लिएर कुनैपनि प्रकोप वा अरू कुनै कारणले कठिनाइमा परेकालाई कल्याणहेतु सामाजिक धर्मआचरणमा परिचालित पुरानो पद्धति हो । सुरूमा आपत परेकालाई समाजले सहयोगस्वरूप एकमुष्ठ दिने र प्रापकले महिनामहिनामा क्रमशः तिर्दै जाने प्रथा थियो । पछिपछि त्यो ढुकुरीको नामले व्यापारका रूपमा परिणत भएपछि त्यसलाई बन्द गराइयो । त्यसपछि सहकारीलाई देशका कृषक, कालिगड, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा सीपलाई पारस्परिकताका आधारमा समूह बनाई त्यसै समूहभित्र परिचालन हुने सामाजिक पद्धति बनाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)