काेराेना संक्रमितहरुको नि:शुल्क उपचार गर : राप्रपा
nepallive.com · Sat May 01 17:23:00 GMT 2021
काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काेराेना संक्रमितहरुको नि:शुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाउन सरकारसँग आग्रह गरेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्नेगरी बढेको भन्दै सरकारले अब अस्पतालहरुमा बेड उपलब्ध गराउन नसकिने अवस्था आएको बताएकाे भाेलिपल्टै राप्रपाले उक्त आग्रह गरेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)