श्रेयश र केएलको शतकमा नेदरल्यण्डसमाथि भारतको शानदार जित
gorkhapatraonline.com · Sun Nov 12 22:46:43 GMT 2023
काठमाडौं, कात्तिक २६ गते।
विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा भारतले नेदरल्याण्डसमाथि १६० रनको शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको भारतले दिएको ४११ रनको चुनौती नेदरल्याण्डसका लागि भारी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)