लुम्बिनी प्रदेशस्तरीय बक्सिङमा चार स्वर्णसहित दाङ च्याम्पियन
gorkhapatraonline.com · Sat Jun 13 13:30:19 GMT 2026

दाङको घोराहीमा भएको लुम्बिनी प्रदेशस्तरीय पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा जिल्ला दाङ च्याम्पियन बनेको छ।
घोराही उपमहानगरपालिका-१५ स्थित दरबार स्केट पार्कमा भएको प्रतियोगितामा दाङले ४ स्वर्ण, ३ रजत र १ कांस्य पदकसहित समग्र उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा २ स्वर्ण र २ कांस्य पदकसहित पाल्पा दोस्रो स्थानमा भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)