आँखाको तेज बढाउनका लागि दिनहुँ गर्नुस् यी योगासन
lokaantar.com · Mon Nov 08 01:49:00 GMT 2021
आजकल धेरै मानिस कम्प्युटरअगाडि बसेर दिनभरि काम गरिरहने हुँदा आँखाको समस्या सामान्य भइसकेको छ । यसबाट छुटकारा पाउनका लागि औषधि लिनुभन्दा विभिन्न योगासन प्रभावकारी हुन्छन् ।
आँखाको मांसपेशी, मायोपिया र हाइपरमेट्रोपिया लगायतका ठीक पार्न यी योगासन लाभदायक हुन्छन् । अनि यी योगासनले आँखाको तेज पनि बढाउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)