अमेरिकासँगै अन्य पश्चिमा मुलुकबाट पनि बाक्लियो नेपाल भ्रमण
nepalkhabar.com · Mon May 02 16:27:56 GMT 2022
अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएका बेला नेपालप्रति अन्य पश्चिमा मुलुकको चासो समेत बढ्न थालेको देखिएको छ।
खासगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका अधिकारीको नेपालमा भ्रमण भइरहेको छ। त्यसैगरी ती देशसँग नेपालका द्विपक्षीय संयन्त्रका बैठक पनि आयोजना भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)