नारायणीको पुलमा जाम हुँदा एम्बुलेन्समाथि नै राखेर उपचार
pahilopost.com · Fri Nov 26 18:11:21 GMT 2021
शुक्रवार एमाले महाधिवेशन उद्घाटन सत्रमा नेताहरु भाषण गर्न व्यस्त थिए। यता नारायणीको पुलमाथि भने एम्बुलेन्स जाममा फसेको थियो। झन्डै १ बजेदेखि त्यहाँ सवारी जाम हुँदा दर्जन बढी एम्बुलेन्स आउजाउमा रोक लागेको थियो।
बेलाबेला साइरन बजाए पनि खुल्ने अवस्था थिएन। झन्डै पाँच घण्टा त जाम नै भयो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)