मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोकपमा अष्ट्रियाको विजयी सुरुवात - देखापढी

dekhapadhi.com · Sun Jun 13 18:15:00 GMT 2021

एजेन्सी। युरोकप फुटबलमा अष्ट्रियाले नर्थ मेसोडोनियालाई ३–१ पराजित गरेको छ। नेशनल एरिना अष्ट्रियामा सम्पन्न खेलमा अष्ट्रियाको जीतमा स्टेफन लाइनर, मिचेल जर्गोरिक र मार्को अर्नौतोभिचले एक/एक गोल गरे। नर्थ मेसोडोनियाका गोरन पन्डभले एक गोल गरे। जितसँगै समूह 'सी'मा रहेको अष्ट्रियाले ३ अंक जोडेको छ। यो समूहमा अष्ट्रिया र नर्थ मेसोडोनियासँगै नेदरल्यान्डस् र युक्रेन रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)