कोशी प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव एक प्रतिशत हुने अनुमान
ratopati.com · Wed May 20 18:05:02 GMT 2026

मोरङ । कोशी प्रदेशमा आर्थिक वर्ष २०८२र८३ मा आर्थिक वृद्धिदर तीन दशमलव एक प्रतिशत हुने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय विराटनगरद्वारा बुधबार यहाँ आयोजित प्रादेशिक लेखा अनुमान सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा पहिलो छदेखि आठ महिनाको तथ्याङ्क प्रयोग गरेर यस्तो निष्कर्ष निकालिएको जानकारी दिइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)