एक थैली दुई सिक्का
rajdhanidaily.com · Mon Jul 05 23:34:49 GMT 2021
अमेरिकी लेखक गोर बिडाल भन्छन्, ‘ब्युरोक्र्याटबारे एउटा कुरा निश्चित छ, उसलाई कविता मन पर्दैन ।’
सायद अत्यन्त औपचारिक, नियम कानुनमा कठोर र भावुक भएर हतारमा निर्णय नगर्ने हुँदा ब्युरोक्र्याटमाथि यस्तो आरोप लगाइएको होला । अर्का लेखक हाइम्यान रिकभरले ब्युरोक्रेसीप्रति कटाक्ष गर्दै भन्छन्, ‘यदि तिमीले पाप गर्नु छ भने ईश्वरविरुद्ध गर तर ब्युरोक्रेसीविरुद्ध होइन । ईश्वरले बरु माफ गर्ला किन्तु ब्युरोक्रेसीले किमार्थ माफ गर्नेछैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)