येदिन र अनुपको सहकार्यमा तयार ‘पन्चेबाजा बजाउँदै’को चर्चा (भिडियो)
news24nepal.tv · Sat Jan 15 09:16:14 GMT 2022
काठमाडौँ । गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पन्चेबाजा बजाउँदै’को भिडियो सार्वजनिक भएको छ । विगत २ दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय गायक रेग्मीको सार्वजनिक गीतमा गीतकार तथा संगीतकार यदिन गजमेरको शब्द तथा संगीत सिर्जना रहेको छ ।
विबाहको माहोल सुरु भएलगत्तै बजारमा ल्याइएको गीतले दर्शक श्रेताको मन छुनेमा आँफू विश्वस्त रहेको गीतकार तथा संगीतकार येदिन बताउँछन् । गीतमा पछिल्लो पुस्ताका चर्चित मोडलद्धय सुधिर श्रेष्ठ र करिश्मा ढकालको बेजोड अभिनय देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)