मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय युवा उद्यमी सञ्जालकाे अध्यक्षमा सुशील पराजुली चयन

ratopati.com · Fri May 30 19:31:00 GMT 2025

काठमाडौँ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय युवा परिषद्ले देशभरका युवा व्यवसायीहरूलाई एउटै संरचनामा आबद्ध गर्दै ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन गरेको छ।

विगत लामो समयदेखि ई–कमर्स क्षेत्रमा संलग्न रही भिडियो निर्माण कम्पनी ‘सिने रिल्स प्रोडक्सन’ सञ्चालन गर्दै आएका सुशील पराजुली सञ्जालको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)