जग्गा रोक्का गरिदिने भन्दै घुस लिने नासु अख्तियारको नियन्त्रणमा
nepalviews.com · Sat Jun 13 13:37:43 GMT 2026

काठमाडौं । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा (नासु) ज्ञानराज कण्डेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
अख्तियारका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)