मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कान्द्रा नदीमा १२ वर्षपछि निर्माण सम्पन्न भएको पुल

nepalsamaya.com · Mon Jul 03 23:06:00 GMT 2023

हुलाकी राजमार्ग अन्तर्गत कैलालीको भजनी नगरपालिका-३ स्थित कान्द्रा नदीमा १२ वर्षपछि निर्माण सम्पन्न भएको पुल। विगतमा लामो समय नदीमा पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरेको थियो। तस्बिरः झलनाथ खनाल/रासस

प्रकाशित: Jul 04, 2023| 04:51. 00 मंगलबार, असार १९, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)