मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अब दैनिक पाँच लाखलाई खोप

nayapatrikadaily.com · Thu Dec 30 00:27:00 GMT 2021

आगामी १५ दिनमा ७५ लाखलाई खोप लगाउने सरकारको लक्ष्य

कोभिड महामारीको जोखिम कम गर्न सरकारले दैनिक औसत पाँच लाखका दरले खोप लगाउने तयारी गरेको छ । आगामी दुई सातासम्म अभियान नै सञ्चालन गरेर खोप लगाउने सरकारको योजना छ । युरोपलगायत कतिपय देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तेस्रो लहरका रूपमा देखा परेकाले त्यसको असर नेपालसम्म पर्ने अनुमान गर्दै सरकारले यस्तो अभियान थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)