लिबियाको त्रिपोली क्षेत्रबाट एक हजार ५०० आप्रवासी कामदार पक्राउ
barnanmedia.com · Sat Jul 26 21:54:18 GMT 2025

लिबियाली अधिकारीहरूले राजधानी त्रिपोलीको पूर्वमा रहेको एक वस्तीमा छापा मारी शनिबार करिब एक हजार ५०० कागजातविहीन आप्रवासी कामदारहरूलाई पक्राउ गरेका छन्।
“शनिबारको अनुगमनमा कागजातविहीन विदेशी कामदार बस्ने घरहरू फेला परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)