मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बन्दसत्रमा केन्द्रीय सदस्यमा प्रस्तावित नाम पढ्दै ओली

nepallive.com · Sun Nov 28 19:05:00 GMT 2021

काठमाडौं– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिनको बन्दसत्र जारी छ। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र राति १२ पछि सुरु भएको हो।

बन्दसत्रमा अहिले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा प्रस्तावित नामहरु पढिरहेका छन्। शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटी सदस्य चयन गर्ने अधिकार ओलीलाई दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)