जग्गा रोक्का गरिदिने भन्दै घुस लिने नायव सुब्बा अख्तियारको नियन्त्रणमा
nepalpress.com · Sat Jun 13 13:38:45 GMT 2026

काठमाडौँ । भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।
अख्तियारका अनुसार जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)