मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नासाले आफ्नो २० प्रतिशत कर्मचारी गुमाउन सक्ने

barnanmedia.com · Sat Jul 26 22:00:29 GMT 2025

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमा र मङ्गल ग्रहमा आफ्नो समूहलाई पठाउने योजनालाई प्राथमिकता दिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सङ्घीय श्रमशक्ति कटौती गर्ने व्यापक प्रयासअन्तर्गत करिब तीन हजार ९०० कर्मचारी गुमाउने भएको छ ।

नासाले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दोस्रो चरणको राजीनामा कार्यक्रममा करिब तीन हजार कर्मचारीले भाग लिएका छन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)