इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको आतङ्कवादी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु
barnanmedia.com · Sat Jul 26 21:58:59 GMT 2025

इरानको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक न्यायलय रहेको भवनमा शनिबार भएको ‘आतङ्ककारी आक्रमणमा’मा परी कम्तीमा छ जनाको मृत्यु भएको इरानी अदालत सम्बद्ध एक स्रोतले जनाएको छ ।
न्यायपालिकाद्वारा सञ्चालित मिजान अनलाइनले घटनामा पाँच जनाको मृत्यु भएको र १३ जना घाइते भएको समाचार सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)