खुला बजारमा बिजुली बिक्री नगर्न भारतको चेतावनी
Ujyaaloonline.com · Wed Oct 13 01:25:29 GMT 2021
काठमाण्डाै - भारतले खुला बजारमा बिजुली बिक्री नगर्न चेतावनी दिएको छ ।
कोइला सङ्कट चुलिँदै गएकाले भारतको केन्द्र सरकारले खुला बजारमा बिजुली नबेच्न चेतावनी दिएको हो । कोइला सङ्कट गहिरिँदा कोइलाबाट चल्ने पावर प्लान्टहरुमा असर गर्ने देखिएको छ । कोइलाको आपूर्ति कम भएकाले बिजुलीको प्रयोगलाई बढी जोड दिँदा बिजुलीको माग बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)