सुदूरपश्चिममा बजेट ‘करेक्सन’ गर्न सरकार तयार, अझै छैन सत्ता गठबन्धन ‘कन्भिन्स’
nepalpress.com · Mon Jul 10 16:10:36 GMT 2023
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट अन्ततः ‘करेक्सन’ गर्ने भएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको सत्ता गठबन्धन र सरकारको वार्तामा बजेट ‘करेक्सन’ गर्ने सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)