सहकारी ठगी : पूर्वडिआइजी जोशीको घरमा प्रहरीको छापा
farakdhar.com · Wed Feb 07 17:14:31 GMT 2024
सहकारी ठगी प्रकरणमा मुुछिएका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौं प्रहरीले जोशीको शंखमूलस्थित घरमा छापा मारेको हो ।
पूर्वडिआइजी जोशी पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईका व्यापारिक साझेदार हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)