प्रदेश अधिवेशनमा केन्द्रको दादागिरी : नेतृत्वमा महाधिवेशन प्रतिनिधिको कब्जामा, प्रदेश प्रतिनिधिलाई तलै दबाइयो!
pahilopost.com · Mon Dec 06 00:51:22 GMT 2021
नेत्र तामाङ/राधेश्याम पटेल/निशा गुरुङ/रिना थापा/महेन्द्र बम
काठमाडौँ: नेपाली कांग्रेसले आफूलाई लोकतान्त्रिक दल भएको दाबी गर्छ। तर व्यवहारमा भने अलोकतान्त्रिक हुने क्रम जारी छ। पहिलो पटक संघीय संरचना अनुसार अधिवेशन थालेको कांग्रेसको सात प्रदेशको नेतृत्व हेर्दा त्यो पुष्टि हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)