मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको मौसम : पहाडी भागमा आंशिक बदली, बाँकी भागमा सफा

farakdhar.com · Tue Oct 26 01:07:15 GMT 2021

आज देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेका कारण देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)