डिबलाको गोलमा युभेन्ट्सको सहज जित
news24nepal.tv · Sun Jan 16 00:58:06 GMT 2022
एजेन्सी । इटालीयन सिरी ‘ए’मा युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले उडिनेसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्टसलाई सहज जित दिलाउनका लागि पाउलो डिबला र वेस्टेन म्याकेनीले समान एक–एक गोल । युभेन्टसले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा पनि एक गोल थप्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)