नयाँ पुस्ताले चासो नदिँदा भेडापालन सङ्कटमा
barnanmedia.com · Fri May 30 21:57:36 GMT 2025

निसीखोला गाउँपालिका–६ का ६७ वर्षीय भागविर घर्ती मगरले भेडापालनमा लागेको ५८ वर्ष भयो । नौ वर्षको उमेरदेखि भेडापालनमा लाग्नु भएका उहाँ अहिले पनि उस्तै तगडा हुनुहुन्छ । उहाँका भेडाका बथानमा २०० को हाराहारीमा पाठापाठी र माहुँ भेडा छन् । गत असोज दसैँ मान्नका लागि बेसी झर्नु भएका किसान घर्ती लेक उक्लिने तरखर गर्दै हुनुहुन्छ ।
उहाँका लेकमा बस्ने धेरैजसो गोठाला साथी लेक उक्लिसके ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)