मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘पपुलिस्ट’ आर्थिक आश्वासन पुनर्मुद्रण

ekantipur.com · Thu Nov 03 01:25:12 GMT 2022

काठमाडौँ — आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । पटक–पटक राज्यको नेतृत्व गरिसकेका कांग्रेस, एमाले र माओवादीले अधिकांश घोषणा पुनर्मुद्रण गरेका छन् ।

घोषणापत्रमा उल्लेख गरिएका लक्ष्य प्राप्तिका लागि बजेट अर्थात् स्रोत कुन क्षेत्रबाट कसरी जुटाउने आधार भने दलहरूले प्रस्तुत गरेका छैनन् । केही गर्नैपर्ने र गर्न सकिने कार्यक्रम अघि सारे पनि कार्यशैलीका आधारमा अधिकांश कार्यक्रम अपत्यारिला छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)