पोखरामा दीर्घकालिन पुनःस्थापना केन्द सञ्चालनमा
barnanmedia.com · Fri May 30 22:03:23 GMT 2025

गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहत गण्डकी प्रदेश दीर्घकालीन पुनःस्थापना केन्द्र स्थापना गरिएको छ ।
पोखरा महानगरपालिका–३३ पुष्पवस्तीमा निर्मित केन्द्रको शुक्रबार गण्डकी प्रदेशका म्ुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभरम्भ गर्नुभयो । सो अवसरमा उहाँले प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)