एआईको विकास र सुरक्षालाई सन्तुलित बनाउन विश्वव्यापी सहमति कायम गर्न चीनको आग्रह
barnanmedia.com · Sat Jul 26 22:04:56 GMT 2025

चीनका प्रधानमन्त्री ली कियाङले बेइजिङ र वासिङ्टनबीचको प्रविधिको होडबाजी कम हुने कुनै सङ्केत नदेखिए पनि विश्वव्यापी सहमति तत्काल आवश्यक रहेको भन्दै बोद्धिक कृतिमता (एआई)को विकासलाई सुरक्षा जोखिमविरुद्ध सन्तुलित गर्नुपर्ने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी क्षेत्रको एआई विकासमा बाधा पु¥याउन सक्ने ‘लालफीताशाही हटाउने र कडा नियमन हटाउने’ वाचा गर्दै तीव्र गतिमा अघि बढिरहेको क्षेत्रमा अमेरिकी प्रभुत्वलाई मजबुत बनाउने उद्देश्यले आक्रामक लो–रेगुलेशन रणनीति सार्वजनिक गरेको केही दिनपछि कियाङकोे यो टिप्पणी आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)