मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकपः पहिलो खेलमा इक्वेडर २–० ले विजयी, भ्यालेन्सियाले बनाएको यो रेकर्ड

farakdhar.com · Sun Nov 20 18:10:51 GMT 2022

कतारमा सुरु भएको विश्वकप फुटबलको पहिलो खेलमा इक्वेडर विजयी भएको छ।

इक्वेडरका कप्तान एनर भ्यालेन्सियाले पहिलो हाफमा गरेका दुई गोल नै यो खेलका लागि निर्णाय बने ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)