के वायुसेना प्रमुखको भनाइ भारतको लागि चिन्ताको विषय हो?
barnanmedia.com · Fri May 30 22:24:06 GMT 2025

भारतका वायुसेना प्रमुख एयर चिफ मार्शल अमर प्रीत सिंहले बिहीबार घरेलु रक्षा क्षेत्रमाथि केही गम्भीर प्रश्न उठाउँदै महत्वपूर्ण रक्षा प्रणालीको खरिद र वितरणमा ढिलाइ भएकोमा चिन्ता व्यक्त गरेका छन्।
एक कार्यक्रममा उनले कुनै पनि रक्षा परियोजना समयमै पूरा नहुने कुरा उल्लेख गरे र घरेलु रक्षा सम्झौताको बारेमा केही महत्त्वपूर्ण कुराहरू भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)