‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीद्वारा ९ बुँदे निर्देशिका जारी
ratopati.com · Wed May 20 18:22:49 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारका लागि ९ बुँदे निर्देशिका जारी गरेकी छन् ।
बुधबार जारी गरेको निर्देशिकामा विगत पाँच वर्षको दूध सङ्कलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आम्दानी खर्चको यथार्थ विवरण १५ दिनभित्र मन्त्रालयमा पेस गर्न, प्रत्येक महिनाको मासिक विवरण अर्को महिनाको सात दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)