सुदूरपश्चिम सरकारले प्रादेशिक आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याउने
ratopati.com · Wed May 20 18:20:21 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३र८४ बाट प्रादेशिक आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याउने भएको छ ।
प्रदेश नीति तथा योजना आयोगले बुधबार यहाँ आयोजना गरेको एक कार्यक्रममा आगामी आवदेखि नै आयोजना बैङ्क कार्यान्वयनमा ल्याउने तयारीअनुसार काम भइरहेको जानकारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)