दम्भले निम्त्याएको ओली पतन
deshsanchar.com · Mon Jul 12 15:24:37 GMT 2021
काठमाडौँ- झण्डै दुई तिहाईको सरकार अति लोकप्रिय प्रतिबद्धता, सर्वसत्तावाद उन्मुख यात्रा र खुला भ्रष्टाचारका विरोधाभासपूर्ण द्वन्द्वमा पिल्सिँदै अन्ततः राजनीतिक पतनको विन्दुमा पुगेको छ। यसको नैतिकतामाथि प्रश्नहरुका चाङ लागेका छन्।
विरोधाभासपूर्ण गतिविधिहरुले सबैभन्दा ठूलो पार्टी सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), त्यसपछि पुनः ब्यूँतिएको एमालेभित्रै र विपक्षी दलहरुमा अन्तरद्वन्द्व निम्तिए पनि अन्ततः सर्वोच्च न्यायालयले अर्कै सन्दर्भमा सुनाएको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको भविष्यमा काँडेतारको पर्खाल तेर्साएको छ। त्योसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको राष्ट्राध्यक्षको छवि पनि देखिने गरी विवादमा मुछिन पुगेको छ। उनको सम्मानमा धक्का लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)