२८ जना एसएसपीहरुको सरुवा (सूचीसहित)
barnanmedia.com · Fri May 30 22:36:07 GMT 2025

२८ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको सरुवा गरिएको छ ।
गृहमन्त्री स्तरीय निर्णयबाट शुक्रवार विभिन्न निकायमा कार्यरत एसएसपीहरूको सरुवा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)