मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर भारतीय कृषिमा, मलको संकट चुलियो

kendrabindu.com · Sat Jun 13 13:50:28 GMT 2026

एजेन्सी । पश्चिम एसिया अर्थात मध्यपूर्वमा बढ्दो द्वन्द्वले विश्वव्यापी आपूर्तिमा झट्का दिइरहेका बेला भारतको कृषि क्षेत्रमा त्यसको असर देखिएको छ । विशेषगरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूको कारणले लागत पनि बढिरहेको छ ।

भारतीय किसानहरूका अनुसार युरिया जस्ता आधारभूत मलको गम्भीर अभावको सामना गर्नु परिरहेको छ । केही क्षेत्रहरूमा स्थानीय कृषि अधिकारीहरूले संकटलाई सम्बोधन गर्न विकल्पहरु पनि अपनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)