नक्कली नोटसहित महिला पक्राउ
baahrakhari.com · Sat Jun 13 13:53:11 GMT 2026

काठमाडौं । कपिलवस्तुमा नक्कली नोटसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका–२, हल्लानगरकी ४५ वर्षीया बबिता थापा हुन् ।
नेपाली ५०० दरका १९ थान नक्कली नोटसहित शुक्रबार (जेठ २९) राति उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ