मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेश समिति सदस्य ज्ञानेन्द्र सुवेदीलाई मातृशोक

barnanmedia.com · Fri May 30 22:59:36 GMT 2025

कोशी प्रदेशसभा सदस्य तथा नेकपा (एमाले) का प्रदेश समिति सदस्य ज्ञानेन्द्र सुवेदीलाई मातृशोक परेको छ।

मोरङको बेलबारी निवासी सुवेदीकी आमा टीकादेवी सुवेदीको आज दिउँसो विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)