उपचार खर्च तिर्न नसक्दा १ महिनादेखि अस्पतालमै ‘बन्धक’
rajdhanidaily.com · Fri May 30 23:10:55 GMT 2025

राजविराज । नगरपालिकाको गाडीको ठक्करबाट गम्भीर घाइते भएका एक किशोरको उपचारबापतको खर्च अस्पताललाई बुझाउन नसक्दा विगत एक महिनादेखि डिस्चार्ज हुन नपाएको भन्दै उनका आफन्त तथा स्थानीयले बुधबारदेखि राजविराज नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका छन् ।
आफन्तद्वारा नगरपालिकामा अनिश्चितकालीन धर्ना सुरु
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)