फेवाताल जोगाउन पिल्लर गाडिने
rajdhanidaily.com · Fri May 30 23:16:29 GMT 2025

पोखरा । प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको फेवाताल संरक्षणका लागि ताल सिमाना (तालघर) मा अब पिल्लर गाडिने भएको छ ।
सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालको चारैतिर १५५ वटा पिल्लर गाड्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)