मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेनाको मेजर र प्रहरीको डीएसपी हुँ भन्दै सर्वसाधारणलाई झुक्याउने दुई जना पक्राउ

barnanmedia.com · Fri May 30 23:11:45 GMT 2025

नेपाली सेनाको मेजर र नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डीएसपी) हुँ भन्दै झुक्याउने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर ७ घर भई हाल भक्तपुर ताथली बस्ने ३८ वर्षिय रुद्रराज कार्की र सिराहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको जोरपाटी बस्ने २७ वर्षिय काशिन्द्र कुमार ठाकुर रहेका छन् । प्रहरीले कार्कीलाई बिहीबार र ठाकुरलाई शुक्रबार पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)