शेखर कोइराला: भाषण र स्टन्टले हैन, शैलीले जित्ने नेता
nepalbahas.com · Fri May 30 23:15:27 GMT 2025

शेखर कोइराला: भाषण र स्टन्टले हैन, शैलीले जित्ने नेता
नेपाली राजनीतिमा आज स्थायित्व भन्दा अस्थिरता, विचार भन्दा गुट र उत्तरदायित्त्व भन्दा बहानाबाजी हावी हुँदै गएको छ । चुनावका बेला जनताको ध्यान तान्न नेताहरू माहिर छन्, तर सत्तामा पुगेपछि त्यही जनताको चासोप्रति मौन हुने प्रवृत्तिले राजनीति र जनविश्वास दुवै थकित देखिन्छ । यस्ता बेला नेपाली कांग्रेसभित्र डा. शेखर कोइरालाको उपस्थिति संयमता, विचार र भरोसाको प्रतीक झैं देखिएको छ । उनी नारा होइन, व्यवहारले स्थापित भइरहेका नेता हुन !
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)