टेनिसमा कमल, महेश र विमल च्याम्पियन
ekantipur.com · Fri Nov 11 16:34:51 GMT 2022
काठमाडौँ — दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला एकलको उपाधिका लागि सुनिरा थापा र अभिलाषा विष्ट भिड्ने भएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार सेमिफाइनलमा अभिलाषाले इशा डोल्कर गुरुङलाई ६–३, ६–३ ले र सुनिराले सर्भांनी श्रेष्ठलाई ६–४, ६–३ ले हराए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)