मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देही–कपिलवस्तुको सुन चोरी काण्डमा चार पाकिस्तानी पुर्पक्षका लागि थुनामा

nepalpress.com · Sat Jun 13 13:59:19 GMT 2026

रुपन्देही । रुपन्देही–कपिलवस्तुको विभिन्न स्थानमा सुन चोरी प्रकरणमा भेटिएका चार पाकिस्तानी नागरिक पुर्पक्षका लागि थुनामा गएका छन् ।

उनीहरु पूर्वी नेपाल हुँदै रुपन्देही तथा कपिलवस्तु आएर सुन चोरीमा संलग्न भेटिएका थिए । एक महिने भिसामा नेपाल आएका चारै जना २४ मार्चमा काठमाडौं आएका थिए । अप्रिल २२ सम्म उनीहरुको भिसा म्याद थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)