मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अष्ट्रिया नकआउट चरणमा प्रवेश

baahrakhari.com · Mon Jun 21 18:07:00 GMT 2021

काठमाडौं । अष्ट्रिया १६ औँ संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’को उपविजेता बन्दै अष्ट्रियाले अन्तिम १६ मा स्थानबनाउको हो ।

सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)