कम्बोडिया र थाइल्याण्डसँग युद्धविरामका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पहल वार्ता
barnanmedia.com · Sat Jul 26 22:18:03 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताउनुभएको छ ।
स्कटल्याण्डको भ्रमणमा रहेका ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल नेटवर्कमा लेख्नुभएको छ, “थाइल्याण्डसँगको युद्ध रोक्ने सन्दर्भमा कम्बोडियाका प्रधानमन्त्रीसँग भर्खरै कुराकानी भएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)