पाँचथरमा आगलागीमा एक घर जलेर नष्ट
ekantipur.com · Tue Feb 21 00:59:22 GMT 2023
पाँचथर — आगलागी हुँदा पााचथरको फालेलुङ गाउँपालिका–५ मा की विरमति तामाङको घर जलेर नष्ट भएको छ ।
आगलागीमा परी फालेलुङ–५ पेलिङटारमा रहेको तामाङको घर भित्रका नगद, लत्ताकपडा, अन्न लगायत सबै सामग्री जलेर नष्ट भएको वडाध्यक्ष भरत खपाङ्गी मगरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)