मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसमा ६ लाख ८७ हजारभन्दा बढी सदस्यको विवरण डिजिटल प्रणालीमा इन्ट्री

nepalviews.com · Sat Jun 13 14:07:14 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले १५औँ महाधिवेशनलाई लक्षित गर्दै सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा उल्लेखनीय प्रगति भएको जनाएको छ। पार्टी महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा शनिबार बसेको समितिको बैठकले अभियानको प्रगति समीक्षा गर्दै विभिन्न निर्णयहरू गरेको हो।

बैठकले पार्टी संगठनलाई अझ सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सक्रिय रूपमा सहभागी हुने सबै नेता, कार्यकर्ता तथा सदस्यप्रति धन्यवाद व्यक्त गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय