नौ शवसहित ३ सय १८ अलपत्र यात्रु लिएर कुवेतबाट भैरहवा आइपुग्यो चार्टर्ड जहाज
deshsanchar.com · Wed Apr 01 16:56:05 GMT 2026

काठमाडौँ- कुवेतबाट आएको कुवेत एयरवेजको बोईङ ७७७–३०० विमान बुधबार बेलुका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)